११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २७, २०७८

शनिबार बिहानदेखि बेपत्ता भएकी गुल्मीको बाँझकटेरी गाउँकी तीन वर्षीया बालिका आइतबार बिहान मृत फेला परेकी छन् । मदाने गाउँपालिका–२ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेकी हुन् ।

हिजो बिहान ११ बजे सम्म घर मै खेलिरहेको र त्यस पछि बेपत्ता भएकी उनलाई आइतबार स्थानीय र पुर्कोदह ईलाका प्रहरी कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा घर देखि करिव ५ सय मिटर दुरीमा पर्ने झाडीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोतमप्रसाद पाण्डेले बताए ।

‘यहाँबाट इन्सपेक्टरको कमान्डमा प्रहरी टोली पुग्दैछ, त्यहाँ पुगे पछि मात्र थप विवरण आउने छ,’ उनले भने । उनका अनुसार मृतक बालिकाका बाबु विदेशतिर भएको र आमा घर मै थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]