१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २५, २०७८

पोखरा – स्याङ्जामा मोटरसाइकल दुर्घटना भएको छ । सो दुर्घटनामा रौतहट घर भइ हाल पोखरा १७ मा बस्दै आएका वर्ष १८ का भोला शाह रहेका छन् ।
उनको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । आज बिहान स्याङ्जाको फेदीखोला गाउँपालिका-२ बसारेस्थित सिद्धार्थ राजमार्गमा सो दुर्घटना भएको हो ।

स्याङजाबाट पोखरातर्फ आउँदै गरेको लु१ख ७६७९ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहको बा४५प ३६५३ नम्बरको मोटरसाईकल एकापसमा ठक्कर खादा दुर्घटना भएको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]