२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

सप्तरी – सप्तरीको राजविराज स्थित ट्रयाक्टरले मोटर-साइकललाई ठक्कर दिदा मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको हो ।

सप्तरी विष्णुपुर गाउँपालिका -५ कट्टीका ५५ बर्षीय ललाई खंगको मृत्यु भएको हो । राजविराज बाट घर तर्फ जाने क्रममा राजविराज मिलन चौक स्थित लिटल एन्जल स्कुल अगाडी ट्राक्टरले ठक्कर दिएको हो । दुर्घटना स्थल बाट छिन्नमस्ता अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ट्राक्टर र मोटर साइकल लाई जिल्ला प्रहरी लागिएको जानकारी के छ खबरका सम्वादाताले जानकारी गराए । यता मृतक लाई पोस्ट मार्टमका लागि लगिने तयारी भई रहेको जानकारी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]