११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

सप्तरी – सप्तरीमा एक ११ बर्षीय बालक लाई करेन्ट लगेर मृत्यु भएको हो ।

तिलाठी कोईलाडी गाउँपालिका ३ सखरपुरा बस्ने बिनोद ठाकुरको छोरा चन्दन ठाकुर को करेन्ट लगेर मृत्यु भएको हो । घरमा एकलै भएको अबस्थामा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा दुबै हातमा करेन्ट लागी घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घट्नाको थप अनुसन्धान भईरहेको र प्रहरी टोली खटी गई लास जाँच मुचुल्काको कार्य भई पोष्ट मार्टमको लागी गजेन्द्र नारायण अस्पताल राजबिराज लागिएको जानकारी जिल्ला प्रहरी कार्यालयका पर्वाकताले के छ खबर संग जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]