०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

काम गरेर फर्केदै गरेकी एक युवतिसँग एक युवकले मोबाईल नम्बर मागेपछि युवतिले चप्पले कुटेको भिडियो पनि भाइरल बनेको छ ।

यो घटना छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको रायबरेलीस्थित एक युवतिले बीच बजारमा एक युवकलाई चप्पले हिर्काएको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ । केही दिन अघि एक युवतिले एक क्याब ड्राईभरलाई थप्पड हानेको काण्डपछि युपी मै पुनः चप्पल गर्लको चर्चा चलेको छ । सडकमा हिडदै गरेकी एक युवतिलाई बीच सडकमै जिस्काएको आरोपमा उनलाई चप्पले पिटेको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।

बीच बजारमा युवतिलाई जिस्काएको तथा मोबाईल नम्बर माग्दै परेशान गरेपछि पीडित बनेकी युवतिले रिसमा आएर उनलाई चप्पले कुटेको बताइएको छ । यो घटना रायबरेलीको डलमउ तहसिलस्थितको घटना हो । स्थानीय ज्योतिमा नामक युवतिले अदालतबाट तारिखको शिलशिलामा भएर आफ्नो घर फर्कदै गरेको अवस्थामा युवकले उनलाई जिस्काएको आरोप छ । केही बेर युवतिलाई जिस्काएपछि वेवास्ता गरेकी थिएन, तर अधिक गर्न थालेपछि गुरवारे थाना नजिक गएर उनलाई चप्पले पिटेकी हुन् ।

ज्योतिमाका अनुसार आफू यादव रहेको र युवक मुसलमान रहेको छ । आफूलाई बाटोमा मैडम भनेपछि आक्रोसित युवतिले उनलाई कुटपिट गरेको भारतीय सँचारमाध्यमहरुमा समाचार छ । उनलाई कुटदै गरेको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]