११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र २४, २०७८

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारकी आमा अरूणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ। अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिएका हुन्।

इन्स्टाग्राममा पोस्ट सेयर गर्दै अक्षयले आमा उनको जीवनको महत्वपूर्ण हिस्सा भएको बताएका छन्।

उनले भावुक पोस्टमा भनेका छन्, ‘आज मलाई असह्य पीडा महसुस भइरहेको छ। मेरी आमा आज बिहान यो दुनियाँबाट बिदा हुनुभएको छ। ओम शान्ति।’

उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन्। आमा बिरामी भएपछि अक्षयले सुटिङ छोडेर लण्डन छोडेर भारत फर्किएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]