२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

जनकपुरधाम – मोटरसाइकलको ठक्करबाट छाडा गाईको मृत्यू भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडी मंगलबार राति नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएपछि गाईको घटनास्थलमै मृत्यू भएको हो । ठक्कर दिने मोटरसाइकल चालक र पछाडीमा सवार दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबैला नगरपालिका १२ रघुनाथपुरका १८ वर्षीय इस्तियाक राईन र दिपेश यादव रहेका छन् । उनी दुबै जनालाई प्रहरीले रेल्वे स्टेसन प्रहरी चोकीमा राखेको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणमा ध्यान नदिँदा दुर्घटना भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]