२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २३, २०७८

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–१० मा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

पैदलयात्री लमजुङको बेसीसहर नगरपालिका–६ का २२ वर्षीय विनोद अधिकारीको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा गए राति साढे १ बजे भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । घाइते पैदलयात्री २० वर्षीय महादेव भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १५८२ नम्बरको बसले मंगलबार राति करिब सवा ११ बजे पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको थियो । बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]