११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र २१, २०७८

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्ने २ सय ५० भन्दा बढी मानिसलाई प्रहरीले उद्धार गरेको छ।

आइतबार रातिबाट परेको अविरल वर्षाका कारण बाढीबाट प्रभावित उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले उद्धार गरेको हो। बाढीबाट करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको उनले बताए।

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रबाट मानिसहरूलाई उद्धार गरिएको राठौरले जानकारी दिए। वर्षाका कारण खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]