१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुहबी नगरपालिका ४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पछि उनलाई घटनाका बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।