१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

यहि भाद्र १६ देखि सुरु गरिएको ‘राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान’ अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाखुशी स्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्र प्रङ्गणमा विभन्न जातका २ सय विरुवा राेप्दै बृक्षारोपण अभियान सम्मन्न गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका स्थित बिभिन्न नर्सरी, बन कार्यालय लगायतसंग समन्वय गरी तेजपत्ता, धुपी, अम्बा, चिउरी, रुद्राक्ष रिठ्ठा, शिरीष लगाएतका विरुवा रोपेको हो । वृक्षारोपण पछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले समुदाय तथा वातावरणसँग जोडिएको विषय भएकोले वृक्षरोपण कार्य महत्वपूर्ण रहेको बताए ।

उनले बगैँचा संरक्षण तथा संवर्द्धनमा सदैव सहकार्य हुने पनि जानकारी दिए । कार्यक्रममा प्रहरी उपरिक्षक सन्जिब शर्मा, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकहरूको सहभागितामा थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]