१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र १९, २०७८

शनिबार बिहानै अर्घाखाँचीमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ बरबोटमा भएको हायस माइक्रो दुर्घटनामा परि पाँचजना घाइते भएका छन्।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बा ३ ख ८६३९ नम्बरको हायस शनिबार बिहान शितगंगा ३ बरबोटस्थित नेपाली सेनाको ब्यारेक नजिकै दुर्घटनामा परेको हो । ईलाका प्रहरी कार्यालय ठाडाका अनुसार हाइसमा चालक र सहचालक सहित १३ जना सवार रहेकोमा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन् । अहिले दुर्घटनामा घाइते भएकाको उद्धार गरि उपचारको लागि बुटवल पठाईएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गाडी सडकबाट १ सय मिटर तल झरी रुखमा अडिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]