०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १८, २०७८

बीबीसी – तालिबानका प्रवक्ता सुहैल शाहीनले आफूहरूसँग जम्मू–कश्मीरका मुलसमानका लागि आवाज उठाउने अधिकार रहेको बताएका छन् ।

एक मसुलमान तर्फबाट भारतको कश्मीरमा या कुनै अन्य देशमा मुस्लिमको लागि आवाज उठाउने अधिकार आफूहरूसँग भएको उनको भनाई छ ।

“हामीले आवाज उठाउँछौ र भन्छौँ कि मुसलमान तपाईको देशको जनता हुन्, नागरिक हुन् । तपाईको कानून अनुसार उनीहरू समान छन्,” उनको भनाइ छ ।

प्रवक्ता शाहीनले बीबीसीसँग कुरा गर्दै कुनै पनि देशविरुद्ध सशस्त्र अभियान चलाउने आफूहरूको नीति नभएको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]