०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १६, २०७८

सप्तरी – सप्तरीको बिसनपुर- बर्साईन सडक खण्डमा तिव्र गतिका रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ तीन जना घाइते भएका छ्न।बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गैरा चाैक नजिक सोमबार बेलुका बिसनपुर- बर्साईन सडक खण्डमा तिव्र गतिका कारण होन्डा साईन मोटरसाइकल अनियन्त्रित भई ठकर दिदाँ चालक सहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बोदे बर्साईन नगरपालिका वडा नम्बर – ३ बस्ने गाडी चालक वर्ष २५ का प्रदिप कुमार मण्डल , सोहीठाउँ बस्ने पैदलयात्री २६ वर्षीय समसाद मियाँ र १९ वर्यीका तैयव मियाँ रहेकाछन् ।

जसमा गम्भीर घाईते भएका गाडी चालक प्रदिप कुमार मण्डल र समसाद मियाँलाई थप उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटल लगिएको घटना बारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]