२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १५, २०७८

सप्तरी – राजविराज – रुपनी सडक खण्ड अन्तर्गत अधौगिक क्षेत्र नजिकै दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन ।

रुपनी देखि राजविराज तर्फ जादै गरेको बा प्र १ ०२५ च ०१७८ नम्बरको (क्रियाटा) कारले राजविराज देखि रुपनी तर्फ आउदै गरेको स ९ प ७११९ नम्बर को मोटर साइकल ठक्कर दिएको हो । ठक्कर दिदा मोटर साइकल चालक र सवार एक ब्यक्ति गम्भीर घाइते भएका छन ।

सडक बिग्रिएको हुदा दिनहु सवारी साधन दुर्घटना हुने गरेको स्थानियले के छ खबर संग जानकारी गराए । बर्षौनि बाटो तोडने बनाउने चलिरहदा सडक डिभिजन बाट सास्ती खेप्नु परेको स्थानीयले जानकारी गराए । यता भन्ने गम्भीर घाइते भएका दुई ब्यक्ति लाई उपचारका लागि नजिकै रहेको युनिक अस्पताल रुपनी लगिएको प्रहरी कार्यालयले जानकारी गराए ।


तस्बिर : राज कुमार चौधरी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]