०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०९, २०७८

काठमाडौं – घरको तेस्रो तलाबाट खसेर चन्द्रागिरीमा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका-१० बस्ने २८ वर्षीय सञ्जीव महर्जनको घरको तीन तला माथिबाट खसेर मंगलबार राति मृत्यु भएको छ।

सोही ठाउँस्थित मामा नाता पर्ने बिनोद जोशीको घरमा गएको अवस्थामा अचानक खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]