०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०९, २०७८

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन आह्वान गरेका छन् ।

पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा समसामयिक विषयहरूमा प्रकाश अहिले विहान ११ बजे पत्रकार सम्मेलनको आह्वान गरिएको हो ।च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने पत्रकार सम्मेलनमा असार २७ गते भएको दसबुँदे सहमति कार्यान्वयनसम्बन्धी निर्णयबारे पत्रकारलाई जानकारी दिने तयारी रहेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति कार्यान्वयनको निर्णय गरेको थियो । बैठकले केन्द्रदेखि स्थानीय तहसम्म र जनसंगठनका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । हिजोको बैठकले मंसिर १० देखि १२ गतेसम्म पार्टीको दसौं महाधिवेशन र असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्नेसमेत निर्णय गरेको थियो।

त्यस्तै, एमालेका २०७५ जेठ २ अघिका सबै संचरना पुनर्जीवित भएका छन्। जिल्ला र प्रदेश कमिटीहरू पनि २०७५ जेठ २ कै अवस्थामा फर्किएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]