०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०८, २०७८

पत्रकार भनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूलाई भदौ ३ गते पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। ‘सुर्खेत न्युज-२४’ को पत्रकार भनेर उनीहरूले परिचय दिएको उनले जानकारी दिए। उनीहरूले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको छ। ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]