०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०७, २०७८

विराटनगर – प्रदेश १ का तीन जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका ५ गलेनीमा मोटरसाइकलको ठक्करले स्थानीय ८० वर्षीय रामबहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करले सिकिस्त घाइते भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । खोटाङको केपिलासगढी–५ मा ना५त ६६०१ नम्बर ट्याक्टर दुर्घटना हुँदा २३ वर्षीय दिनेश राईको मृत्यु भएको छ। यस्तै सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका–५ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुमन राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

उदयपुरको त्रियुगा–३ मा बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा स्थानीय ३२ वर्षीय शान्तिराम राईको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]