०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०१, २०७८

करिब २० बर्ष देखि अफ्गानिस्तानमा आफ्नो उपस्थिति जनाउदै आएका अमेरिका एका एक किन पछी हटे। १५० लाख करोड लगानी गर्दै आएका अमेरिका पछी हट्नु को थुप्रो रहस्य रहेको अनुमान लगाउन सकिन्छ ।

केही बर्ष अगाडी अमेरिका र तलिबान बीच दोहा मा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो र उक्त सम्झौता बमोजिम तालिबानी रहेको क्षेत्रमा अरु कुनै आतंकबादी संगठनलाई आफ्नो क्षेत्रहरुमा अभयास वा सरण नदिन सहमती भएको थियो।अमेरिका सिर्फ ओ-शमा- बिन्लादिन को संगठन अल्काइदालाई समाप्त गर्ने नियतले अफ्गानिसतान छिरेको थियो भनेर बुझ्न सकिन्छ ।

सोभियत संघ लाई कम्जोर पार्ने नियतले अमेरिका को दोहोर चरित्रको पर्दाफास भएको देखिन्छ । 2 feb 1983 मा तत्कालीन अमेरिकी राष्ट्रियपति रोनालड रेगन ले तालिबानी संग White House मा बसेर छल्फल गर्दै थियो त्यस बेला सोवियत संघ संग Cold War चलिरहेको थियो। त्यसबेला 1991 मा सोवियत संघ नव १५ देश मा टुटेको थियो ।उक्त समयमा पनि अमेरिकाले तालिबानी लाई समर्थन गर्दै आएको थियो। जब, 11 sep 2001 मा अल्काइदा प्रमुख वोशमा-बिन्लादिन ले अमेरिका को World Trade Centre मा आक्रमण गर्‍यो , त्यसपछी आफ्नो सेना अफ्गानिस्तानमा उतार् दियो। त्यस पशचात २० शाल आफ्नो उपस्थिति देखायो र जब अमेरिकालाई मह्शूस भयो कि अब मेरो लागि केही बचेको छैन अनि आफ्नो सेना फिर्ता बोलाइहाल्यो। यहि बर्ष 11 sep सम्म सबै अमेरिकी सैनिक अमेरिका फिर्ताहुने घोषणा समेत गरिसकेको छ। बिगत २० बर्ष सम्म मा आफ्नो २५०० भन्दा बढी सैनिक मारिएको अमेरिकाले बताएका छन।२० बर्ष को दौरानमा ४७ हजार अफ्गानिस्तानी नागरिकको नरसंहार भएका छन। लाखौ लाख मानिस लाई आफ्नो देश छोडेर पाकिस्तान, इरान र युरोप भाग्नु परेका छन। हाजरौ हजार महिला बलात्कारको सिकार भएका छन , भिभिन्न दमन शोषण बाट प्रताडित छन।

अमेरिकाले आफुलाइ बिश्वको सबै भन्दा ठुलो शक्तिशाली सेना आफू सङ रहेको बताउदै आएका थिए तर उक्त शक्तिशाली सेना पनि तालिबानिको आगाडी असफल साबित भएको देखिन्छ । तालिबानी त पहिला पनि अफ्गानिस्तान मा छदै थिए र आहिले पनि झन व्यापक मात्रामा छन तर, अमेरिकी सैनिक नै त्य्हा बाट आफ्नो २५०० भन्दा बढी सैनिक गुमाएर भागेको देखिन्छ ।Heart Of Asia भनेर चिनिने अफ्गानिस्तान अहिले तालिबानिको काब्जामा जादा छेमेकी देशहरु जस्तै भारत,पकिस्तान,चीन,ताजिकिस्तान,उज्वेकिस्तान,इरान र तुर्किमेस्तान एक्दमै चिन्तीत र प्रताडित छन। भारत र चीन को लडाइँ मा होस कि भारत र पकिस्तान् को युद्धमा होस् आतंकबादी संगठन द्वारा यी देशहरु अत्यन्त प्रताडित छन। भारत र पकिस्तान को लडाइँमा तालिबानिको सहयोग बाट पाकिस्तानले भारत माथी आक्रमन गर्नेसक्ने बिश्लेस्न तथा आन्दजा लगाउन सकिन्छ।

त्येसैगरी चीनले पनि आफ्नो Belt & Road Iniciative (BRI) बिस्तार् को क्रममा निर्माण गरेको बाटो बाट छेमिकी देशहरुमा सजिलै छिर्नसक्ने साम्भवना पनि उतिकै छन।केही राहतको खबर पनि सुनिएका छन कि शान्ति प्रकृया द्वारा सत्ता सम्हालिने छन तर यो कस्तो शान्ति प्रकृया हो? यो नर्सङ्हार पछी देखाएका कुनै शान्ती होइन । आफुलाइ Black List हुन बाट जोगिन र कुशल नेतृत्व देखाउन मात्रै येस्तो हल्ला फैलाएको हो भनेर बुझ्दा हुन्छ ।

आतंकबाद विरुद्ध बिश्वका सबै देशहरु र UN का शान्ति सेना द्वारा येस्ता अनैतिक, मानव अधिकार् बिरोधि गतिबिधिमा रोक लगाउनु पर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]