२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०१, २०७८

ताप्लेजुङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले ८ भदौसम्म निषेधाज्ञा बढाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार निषेधाज्ञा आदेश जारी गर्दै आउँदो ८ भदौको मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।यसअघि जारी निषेधाज्ञा १ भदौमा सकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सोमबार निषेधाज्ञा आदेश जारी गर्दै साविककै प्रकृतिको अधीनमा रही ८ भदौको मध्यरात १२ बजेसम्म निषेधाज्ञा अवधि बढाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]