०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ३२, २०७८

काठमाडौं – मलेशियाका प्रधानमन्त्री मुहयिद्दीन यासीनले शपथ लिएको १८ महिनापछि बहुमत गुमाएसँगै पदबाट राजीनामा दिएका छन्। यससँगै उनी सबैभन्दा छोटो समय मलेशियाली प्रधानमन्त्री बनेका छन्।

मलेशियाका विज्ञान मन्त्री खैरी जमालुद्दीनले इन्स्टाग्राममा लेखेका छन्, ‘मुहियिद्दीन यासिनद्वारा राजमहल छोडेसँगै राजीनामा दिएका छन्।’ खेलकुद सहायक मन्त्री वान अहमद फैसल वान अहमद कमलले फेसबुकमा प्रधानमन्त्री यासिनलाई उनको सेवा र नेतृत्वका लागि धन्यवाद दिएका छन्।तर यासिनका राजीनामाले मलेशियामा एकाएक नयाँ राजनीतिक संकट उत्पन्न भएको छ। मलेशियाली नेताहरुबीच प्रधानमन्त्रीका लागी रस्साकसी सुरु भएको छ।

यासिनका सहयोगी इस्माइल सबरी प्रधानमन्त्री पद हासिल गरेर सरकार बचाउने प्रयासमा लागेका थिए।
अन्य नेताहरुपनि प्रधानमन्त्रीको दौडमा रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]