०१ फाल्गुण २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २८, २०७८

सप्तरी – गाउँघरका सबै बाटोहरु हिलाम्य भएको भन्दै महोत्तरीको महोत्तरी गाउँपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

वर्षामा जीर्ण बाटोहरु हिलाम्य भएर घरबाट निस्किन समेत समस्या भएको भन्दै बिहीबार बिहान स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले गाउँपालिका कार्यालय अगाडी टायर बालेर समेत प्रदर्शन गरेका छन् । यथासिघ्र बाटो सुधार नगरे कडा संघर्ष गर्ने युवाहरुले चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]