२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २७, २०७८

ओखलढुंगा – सिद्धिचरण नगरपालिका–५ चित्रेस्थित बाटोमा आपसी झडपमा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र ६३ वर्षीय आङगुबु शेर्पाबीच बाटोमा अपसी विवाद भइ कुटाकुट हुँदा पासाङ तेञ्जी शेर्पाको मृत्यु भएको हो।

मंगलबार राति भएको झगडामा दुबै जना गम्भीर घाइते भएका थिए। सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा पासाङको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते आङगुबु शेर्पाको अस्पतालमा उपचार भइरहेको छ।

उनको अवस्था पनि गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी गरेको बताइएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]