२६ माघ २०८१, शनिबार
wait Please...

शुभ नारायण यादव

सोमबार, साउन २५, २०७८

सप्तरी – गाउँपालिका व्यापक अनियमितता भएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका युवाहरुले भण्डाफोर अभियान थालेको छ ।

आज तिलाठी कोईलाडी गाउँपालिका वार्ड न ७ स्थित मनसापुरमा आयोजना गरिएको कार्यक्रमका बीच युवाहरुले अभियान सुरु गरेका हुन् ।
स्थानीय अरुण मण्डलको नेतृत्वमा सुरु गरिएको अभियान तहत तिलाठी कोईलाडी गाउँपालिका भरिका भएका बेथिती र अनियमितताहरु बाहिर ल्याउने जनाएको छ ।

यता अभियान तहत नै लथालिङ देखिएका योजनाहरुको छानवीन र पछिल्लो ४ वर्षमा गाउँपालिबाट भएका कार्यहरु विवरण सार्वजनिक हुनुपर्ने माग समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]