०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८

धनुषा – धनुषाधाम पोखरीमा एक किशोरको शव फेला परेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का शुभालाल मजिहारको छोरा १५ वर्षीय अमनको शव पोखरीमा फेला परेको हो ।

स्थानीयका अनुसार राँगा नुहाउन गएको बेला डुबेको हुन सक्ने अनुमान गरिएको छ । घरदेखि करिब ३०० मिटरको दुरीमा रहेको महराजी पोखरीमा दिउँसो पानीमा तैरिरहेको अवस्थामा अमन मृत भेटिएको स्थानीयले बताए ।

स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले मृत्यु शङ्कास्पद रहेको छ । शव पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि परिवारजनलाई खबर गरिएको थियो । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]