३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, साउन २०, २०७८

काठमाडौं – नेकपा(एमाले)को वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

बुधवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक बिहीवार(भोली) बस्नेगरी स्थगित गरिएको एक नेताले जानकारी दिए । केही केन्द्रीय सदस्यहरु उपत्यका बाहीर रहेको र बुधवारको बैठकमा सहभागी हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको ति नेताले बताए ।माधव नेपाललाई स्थायी कमिटी सदस्यहरुले पार्टी एकताको लागि दबाब दिइरहेका छन् भने केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीसँग कुनैपनि हालतमा सम्झौता नगर्न दबाब दिइरहेका छन् ।

नेता नेपाल दोस्रो र तेस्रो पुस्ताका नेताहरुको दोहोरो मारमा परेका छन् । यद्यपी आफु एकताकै पक्षमा रहेको नेता नेपालले बताउँदै आएका छन् । बिहीवार बस्ने केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थिति र भावि रणनीतिको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]