३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, साउन १८, २०७८

काठमाडौं – बागलुङको गल्कोट नगरपालिका–१ चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन्। ​

काठमाडौंदेखि बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको रात्रिबस मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो। बा ५ ख १५५३ नम्बरको बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिए।

बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारको लागी धौलागिरी अस्पताल बागलुङमा ल्याउदै गरिएको छ। बस चालक चित्र बहादुर खड्का प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]