०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, साउन १६, २०७८

म्याग्दी – बेनी—भकुण्डे मोटरबाटो ट्र्याक खुलेको १२ वर्ष बितिसक्दा पनि अझै सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

२०६६ मा ट्र्याक खुलेको सडक व्यवस्थित रूपमा स्तरोन्नति हुन नसक्दा उपयोगविहीन बन्दै गएको हो । साढे ७ किलोमिटर सडकको मर्मतका लागि लाखौँ रुपैयाँ खर्च भए पनि बालुवामा पानी हाले सरह भएको छ ।

साना सवारी हिउँदमा फाट्ट–फूट्ट सञ्चालनमा आए पनि बर्खामा भने सञ्चालन हुन सक्ने अवस्था नहरेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]