३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, साउन ०५, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्न भेला बोलाएका छन् । उनीहरुले अपराह्न ४ बजे बानेश्वरस्थित एक होटेलमा छलफल गर्न लागेका हुन् ।

गएको आइतबार प्रतिनिधिसभामा भएको मतदानमा एमालेका २२ सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्पष्टीकरण माग गरेका छन् ।

तर, सांसदहरुले भने उक्त स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । एमाले अध्यक्ष ओलीले पनि २४ घण्टाको समय बितिसक्दा समेत स्पष्टीकरणको विषयमा कुनै कदम चालेका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]