२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, साउन ०५, २०७८

जनकपुरधाम – करेन्ट लागेर सर्लाहीको बसवरिया गाउँपालिका ६ सोहडवास्थित जामजानकी मन्दिरका पूजारीको मृत्यू भएको छ ।

बिष्णु गाउँपालिका ८ बत्रौल घर पूजारी ६० वर्षीय किशोरी दास ‘बैरागी’को करेन्ट लागेर मृत्यु भएको हो । भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीका अनुसार मृतक बैरागी विगत ४५ वर्षदेखि मन्दिरमा पूजारीको रुपमा कार्यरत थिए । उनको शव पोष्टमार्टमका लागि मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]