२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ०४, २०७८

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ मा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ।

आईतबार दिउँसो भक्तिशरी राईको गाई गोठमा आगलागी हुदाँ सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो।

यस्तै‚ गोठभित्र रहेको दुईवटा गाई र चारवटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रमुख काफ्लेले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]