०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, साउन ०४, २०७८

एजेन्सी – भारतको मुम्बइमा अविरल वर्षासंगै आएको बाढीबाट घर भत्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

ठूलो बाढी मुम्बइका बस्तीहरूमा पस्दा धेरै जनधनको क्षति गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढीले रेल सेवालगायतका यातायातसमेत अवरुद्ध हुँदा हजाराँै मानिस अलपत्र परेका छन् । बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो।

मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे घटना भएको हो। घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]