०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ३०, २०७८

चीनको सुझोउ शहरमा रहेको होटल भत्किँदा १७ जनाको ज्यान गएको छ।

चीनको पूर्व शहर सुझोउमा होटलको भवन भत्किएको ३६ घण्टापछि २३ जनालाई खोजी तथा उद्धार टोलीले निकालेको हो।त्यसमध्ये ६ जना जीवित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। भवनको निर्माणमै गम्भीर कमजोरी रहेका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको ग्लोबल टाइम्सले जनाएको छ।पछिल्ला वर्षहरुमा भवनको जिर्णोद्धार हुँदै आएको थियो। सुरुमा तीन तला मात्रै रहेको भवनमा पछि तलाहरु थप्दै लगिएको स्थानीय बासिन्दाले रेड स्टार न्यूजलाई जनाएका छन्।स्थानीय समय अनुसार सोमबार दिउँसो साढे ३ बजे भवन भत्किएको थियो। उद्धार तथा खोजीका लागि ६०० भन्दा बढि उद्धारकर्मी खटाइएको थियो।

५४ वटा कोठा रहेको होटलमा भत्किने बेला १८ जना मात्रै रहेको ठानिएको थियो। तर पाँचजना पाहुना भने दर्ता बिना नै होटलमा पसेको पछि थाहा भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]