२५ माघ २०८१, शुक्रबार
wait Please...

शुभ नारायण यादव

आइतबार, आषाढ २७, २०७८

सप्तरी – जिविको पार्जनका लागी छनोट भएका किशोरीहरुका लागि आयआर्जन गर्नका निम्ती विभिन्न सामग्रीहरु वितरण गरेकाे छ ।

उनिहरुले आफनो इच्छा अनुसार मागँ गरेका व्यवसाय सामग्रीहरु हाल उक्त सिकाई केन्द्रहरुमा उक्त किशोरीहरुलाई विभिन्न सामग्रीहरु वितरण गरिएको हाे । जसमा मोःमो चाउमिन, किराना पसल, मनिहारा, अण्डा व्यवसाय, समोसा पकोडा, लोकल भुजा, हाँस पालन, खुकुरा पालन,कपडा खेलौना र तरकारी किनबेच जस्ता व्यवसाय अन्तर्गत व्यवसाय संचालन गर्न विभिन्न किसिमका सामग्रीहरु सहयोगी हाथ हरुको समुह (सहास नेपाल) द्धारा सप्तरी जिल्लामा वितरण गरीएको छ ।

राज्यकै अति नै सिमान्तकृत वर्गमा पर्ने मुसहर समुदायका १० देखि १८ बर्ष उमेर सम्मका किशोरीहरुका लागि शिक्षामा पहुँच अभिवृद्धि ,जिवन उपयोगि सिप तथा आत्मनिर्भर बन्नका निम्ती जिविकोपार्जनका लागि आयमुलक व्यवसाय संचालन गर्ने उदेश्यले यु के एड को आर्थिक सहयोग, स्ट्रीट चाइल्ड अफ नेपालको प्राविधिक सहयोग तथा असमान नेपाल, जवास नेपाल र सहास नेपालको संयुक्त साझेदारीमा संचालित mबचनष्लबष्शिभ लय mयचभ ९ःलः० परियोजना विगत २ बर्ष देखि संचालनमा आएको हो ।

जस अन्र्तगत पहिलो कोर्हटमा सप्तरी जिल्लाका ११ वटा पालिकाको जम्मा ३९ वटा सिकाई केन्द्रका जम्मा ८०४ किशोरीहरु मध्ये १४ देखि १८ बर्ष उमेर समुहका ५३१ जना किशोरीहरु जिविको पार्जन कार्यक्रमका लागि छनोट भएका छन भने बाँकि १० देखि १४ बर्ष उमेर समुहका २७३ किशोरीहरु शिक्षा आर्जनका लागि विद्यालय भर्ना भएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]