२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ २३, २०७८

सप्तरी – सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलवार दिउँसो जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ शम्भुनाथ मन्दिरको प्रवेशद्वार नजिकै पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ७८९२ नम्वरको बसले बिपरित दिसा तर्फ जादै गरेको सिरल औषधी व्यावसायको स १ च ५५२ नम्वरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ४५ वर्षीय छेदीलाल कामतको मृत्यु भएको हो ।

शव पोष्ट मार्टमका लागि गांगा प्रसाद उमा प्रसाद स्मारक अस्पताल लहान सिरहा पठाईएको र ठक्कर दिए बसका चालक फरार रहेको र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]