२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २०, २०७८

काठमाडौं – उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

यथास्थितिमै खुकुलो बनाएमा कोरोना महामारी अझ फैलिन सक्ने भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भइरहेको बताइएको छ । निषेधाज्ञा लम्ब्याउनेबारे आइतबार दिउँसो काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने बस्न लागेको हो ।
यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली हटाउन माग गरे पनि सो विषयमा प्रशासनले कुनै निर्णय गर्न सकेको छैन । तथापि अहिले थप्न लागिएको निषेधाज्ञामा यसअघि भन्दा केही खुकुलो बनाउने बारे छफफल भइरहेको बताइएको छ ।

यसअघिको प्रशासनको निर्णयमा खाद्यन्न तथा तरकारीका पसलहरु पूर्ण रुपमा संचालनका साथै २५ सिट माथिका सवारीसाधन जोरबिजोर प्रणाली मार्फत संचालन अनुमति दिइएको थियो । दोस्रो लहरको कोरोना महामारीले ठूलो अकार लिएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]