०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ २०, २०७८

बैतडी – बैतडीको सिगास गाउँपालिकाबाट डडेलधुराका लागि छुटेको से १ ज ७३९ जिप सोही गाउँपालिकाको लगन भन्ने ठाउँ नजिकै दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उक्त दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।प्रहरीका अनुसार दुर्घटनामा परी अन्दाजी ४५ वर्षीय मानसिंह साउद र अन्दाजी ६४ वर्षीय रामसिंह धामीको मृत्यु भएको छ ।

प्रहरी चौकी ठाँटा र खोड्पेबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जिपमा १६ जना सवार थिए । चालक भने फरार छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]