फाईल फोटो
KChhaKhabar
उदयपुरमा जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।
बेलका नगरपालिका–२, रामनगर बस्ने ४० वर्षीय कमल यादवको जंगली हात्तीको आक्रमणमा परी बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।