२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १७, २०७८

काठमाडौं – प्रतिनिधिसभा विघटन लगाएत सरकारको कामकारवाहीको बिरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् ।

यसै क्रममा नेपाल विद्यार्थी संघले काठमाडौंको चावाहिलस्थीत पशुपति क्याम्पस अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्दा दहन गरेको हो । प्रधानमन्त्री केपी ओली स्वेच्छाचारी, निरंकुश र तानाशाही ढंगले अगाडि बढेको भन्दै नेविसंघले प्रधानमन्त्रिको पुत्ला दहन गरेको जनाएको छ । संसद बिघटन र त्यसपछी सर्वोच्च अदालतमा बिघटन सम्बन्धी परेको मुद्दामा न्यायाधिसहरुलाई तर्साएर मुद्दा आफ्नो पक्षमा पार्न प्रधानमन्त्री उद्दत भएको भन्दै त्यसैको बिरोधमा प्रधानमन्त्रिको पुत्ला दहन गरिएको नेविसंघका महामन्त्री मनोज वैद्यले जानकारी दिए।

लक डाउन र निषेधाज्ञा पुर्व पनि नेविसंघले लगातार सरकारले गरेका भ्रष्टचार र अन्य बेतिथिका बिरुद्धमा आन्दोलन जारी राखेको बताउदै वैद्यले अहिले प्रतिपक्षमा रहेका विद्यार्थी संगठनले लगातार बिरोधका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]