२५ माघ २०८१, शुक्रबार
wait Please...
प्रतिगमनविरोधी ५ विद्यार्थी संगठन आज देशभर विरोध प्रदर्शन गर्दै

प्रतिगमानविरोधी पाँच विद्यार्थी संगठनका नेता।

KChhaKhabar

बुधबार, आषाढ १६, २०७८

प्रतिगमनविरोधी ५ विद्यार्थी संगठनले संयुक्त रूपमा आज (बुधबार) देशैभर विरोध प्रदर्शन गर्दै छन्।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्लामा ५ विद्यार्थी संगठनका स्थानीय नेतृत्वको अगुवाइमा विरोध प्रदर्शन गर्न लागिएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जानकारी दिए।बिहान ११ बजेपछि आआफ्ना स्थानका मौसम अनुकूलता हेरेर संसद् विघटनलगायत प्रतिगमनविरुद्ध प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका कार्यक्रम गरिने उनले बताए।

उनका अनुसार नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले संयुक्त रूपमा विरोध प्रदर्शन गर्न लागेका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]