०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आषाढ १५, २०७८

सप्तरी – धनुषामा आजदेखि सार्वजनकि यातयात खुलेको छ । यस्तै पसल नियमित संचालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि लागुहुने गरी थप खुकुलो बनाएर एक साता निषेधाज्ञा थपिने निर्णय भएको छ ।थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारीसाधनबाहेक जिल्लाभरि सार्वजनिक सवारीसाधन चलाउन पाइने प्रशासनले जनाएको छ ।

अब धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन नियमित संचालन भएको छ ।यधपि यस अवधिमा सभासम्मेलन, सेमिनार गोष्टि लगायत भीडभाड हुने कार्यक्रम गर्न नपाइने प्रशासनले जनाएको छ ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको निर्णय

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]