०५ फाल्गुण २०८१, सोमबार
wait Please...

शुभ नारायण यादव

मंगलबार, आषाढ १५, २०७८

सप्तरी – सप्तरीमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने मो.जलिलका ३५ वर्षीया श्रीमती जहादा खातुनलेको मृत्यु हो । सोमबार बिहान साढे १० बजेतिर मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर जहादा गम्भीर घाइते भएकी थिइन् । उनको बिराटनगर स्थित नर्सिङहोम अस्पतालमा उपचारको क्रममा दिउँसो १:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनको शवलाई मुचुल्का तथा पोष्ट मार्टम गरी अाफन्तलाई जिम्मा लगाएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]