०४ फाल्गुण २०८१, आइतबार
wait Please...

शुभ नारायण यादव

शनिबार, आषाढ १२, २०७८

सप्तरी – जनता समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका उपेन्द्र यादवले गजेन्द्र नारायण सिंह अस्पताललाई स्वास्थ्य सामग्रीह हस्तान्तरण गरेका छन् ।

कोरोना महामारीको तेस्रो भेरिऐन्ट बाट जोगाउन ९ थान अक्सिजन कन्सटेक्टर मेसिन र ७० काटुर्न केएन ९५ मास्क लगायतका स्वास्थ्य सामग्रीह शनिवार अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर रणजित झा लाई हस्तान्तरण गर्नु भएको छ ।

साे स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमा प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नबलकिशोर साह, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शेलेन्द्र साह, उपसभामुख उपमा कुमारी देव, पुर्व शिक्ष मन्त्री रेणु कुमारी यादव, मिडिया प्राधिकारण प्रदेश २ का अध्यक्ष श्यामसुन्द्रर यादव, राजबिराज नगरपालिकाका मेयर शम्ुभ यादव, प्रदेश नम्वर २ जसपाका सचिव शम्भु झा, जसपाका नेताहरु दिनेश कुमार यादव, केदार यादव, सत्यनरायण यादव र भिमराज यादव लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]