३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, आषाढ ०५, २०७८

बझाङ – बझाङमा भिरबाट लडेर एक जना बेपत्ता भएका छन्। जिल्लाको दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका हुन्।

उनी असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा भीरबाट लडेका थिए। उनलाई अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले बताएको छ।

उनको खोजीमा अहिले नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ। निकै अफ्ठ्यारो भिर भएकाल समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]