३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ०२, २०७८

नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री खगराज अधिकारीलाई गगन थापाको बाढीपहिराेबाट हुने क्षति न्यू नगर्न पूर्वसावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न माग गरेका छन्

गृहमन्त्री खगराज अधिकारीलाई ट्वीट मेन्सन गर्दै थापाले लेखेका छन्,’पूर्वतयारी नगर्दा कोरोना महामारीले ठूलो क्षति गरिरहेको छ। विपदलाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ। यस मनसुनमा बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन्।अत: क्षति न्यून गर्न पूर्वसावधानी, खोज,उद्धार र सुरक्षाकालागि अविलम्ब तयारी गर्न ध्यानाकर्षण गराउछु।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]