२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बिहारमा एक हप्ता लकडाउन थप गरिएको छ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले सामाजिक सञ्जालमार्फत् ८ जुनसम्म लकडाउन थप गरिएको जानकारी दिएका हुन्। कोरोना संक्रमणलाई ध्यानमा राख्दै लकडालाई एक हप्ता थप गर्ने निर्णय गरिएको छ। तर, व्यवसायका लागि थप छुट दिइनेछ। सबै व्यक्तिले मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गर्दछु,’ उनले ट्वीटरमा लेखेका छन्।

बिहारमा ५ मेदेखि लकडाउन जारी छ। आइतबार बिहारमा १ हजार ४७७ संक्रमित फेला परेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]