२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

फिदिम – पाँचथरमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । सोमबार बसेको डीसीसीएमसीको बैठकले जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्लाम कोरोना संक्रमणको दर झन बढेकाले यसपटको निषेधाज्ञालाई कडा गरिने भएको छ । जिल्लालाई पूर्णरुपमा निषेधाज्ञा गरिने निर्णय भएको बैठकममा सहभागी पत्रकार महासंघका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।

निषेधाज्ञामा तरकारी, फलफूल र दूधका पसल भने बिहान छ बजेदेखि आठ बजेसम्म खुल्नेछन् । यसपटकको निषेधाज्ञामा औषधि पसलबाहेक सबै प्रकारका पसलहरु बन्द गर्ने निर्णय भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]