३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ १६, २०७८

काठमाडाैं – अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सरकारले संविधानसम्मत रुपमा नै बजेट ल्याएको दाबी गरेका छन्।

शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन्।’कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन, ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने बहस सुनियो। यो बहस हुनुलाई मैले सकारात्मक रुपमा लिएको छु,’ उनले भने, ‘सरकारले संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो। यस्तो संकटको बेला झन् बजेट नल्याउने भन्ने कुरा सान्दर्भिक हुँदैन।’

उनले बजेटप्रति सकारात्मक प्रतिक्रिया बढी आएको र कार्यान्वयनमा प्रश्न उठाएको भन्दै कार्यान्वयन गर्नकै लागि बजेट ल्याइएको दाबी गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]