२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

तनहुँ – व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया सरस्वती घर्ती रहेको प्रहरीले जनाएको छ।

तीन दिनदेखि लगातारको वर्षाका कारण गएको पहिरोले सरस्वतीलाई पुर्दा घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाने तयारी गर्दा मृत्यु भएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार घरका अन्य सदस्य अर्कै कोठामा सुतेका कारण सकुसल रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]